back
CTIZAN AD

२०२० को आईपिएल रद्ध भएमा धोनीले फेरी टिम इंडियाबाट खेल्ने मैका पाउने छैनन् : भोगले

वि.सं.२०७६ चैत १७ सोमवार

843 

shares

१७ चैत, काठमाडौँ । क्रिकेट कमेंटटेर हर्षा भोगलेले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको बारेमा ठुलो बयान दिएका छन । उनका अनुसार २०२० को आईपिएल रद्ध भएमा महेन्द्र सिंह धोनीले फेरी भारतीय क्रिकेट टिमबाट खेल्ने मौका पाउने छैनन ।

पूर्वकप्तान महेन्द्र सिंह धोनीले जुलाईमा न्यूजिल्याण्ड विरुद्धको एकदिवसीय वल्ड कपमा अन्तिम खेल खेलेका थिए । त्यस खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो । त्यस खेल पछि महेन्द्र सिंह धोनी भारतीय क्रिकेट टिममा पर्न सकेका छैनन ।

भारतीय क्रिकेट कंन्ट्रोल र्बोड बिसीसीआईले पनि धोनीलाई सेंन्ट्रल कन्ट्र्याक्टको सुचिबाट बाहिर हटाएको थियो । त्यसपछि धोनीले सन्यास लिन्छन भन्ने चर्चा विश्व क्रिकेट जगतमा चलिरहेको छ ।

धोनीको आईपिएलको प्रदशन हेरेर उनी २०२० को टि–२० वल्ड कपको टिममा पर्ने नपर्ने भनेर सुनिश्चीत हुनेछ भनेर भारतीय क्रिकेट टिमका हेड कोच रबि शास्त्रीले पनि एक अन्तर्वातामा भनेका छन ।

त्यसैगरी क्रिकेट कमेंटटर हर्षा भोगलेले पनि धोनीका लागि भारतीय क्रिकेट टिममा र्फकने आईपिएलको प्रदशन मात्र एक अन्तिम मौका रहेको बताएका छन । टि–२० वल्ड कपमा धानी नपरेतापनि उनले चेन्नाई सुपर किंग्सबाट भने खेलिरहने छन भनेर हर्षा भोगलेले एक अन्तर्वार्तामा भनेका छन ।

२०२० को आईपिएल कोरोना भाइरसको त्रासले गर्दा १५ अप्रिल सम्मको लागि रद्ध गरिएको छ ।

वि.सं.२०७६ चैत १७ सोमवार ०९:४२ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...