back
CTIZAN AD

कोरोना संक्रमित ५ जनाको स्वास्थ्य अवस्था सामान्य, अन्य १२० जना आइसोलेसनमा

वि.सं.२०७६ चैत २१ शुक्रवार

795 

shares

२१ चैत, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ पुगेको छ । जसमा एकजना चीनबाट आएका विद्यार्थीको निको भइसकेर दैनिक जीवनमा फर्किइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयको आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अन्य ५ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरुको काठमाण्डौंको टेकुस्थित शुक्रराज ट्रफिकल अस्पताल र पोखरा क्षेत्रिय अस्पतालमा उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन

वि.सं.२०७६ चैत २१ शुक्रवार १६:२९ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...