back
CTIZAN AD

ट्रम्पद्वारा डब्लुएचओ प्रति आक्रोश, पैसा हाम्ले दिने, काम चाइनाको गर्ने ?

वि.सं.२०७६ चैत २५ मंगलवार

996 

shares

२५ चैत्र, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ प्रति आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा ट्विट गर्ने उनले विश्व स्वास्थ्य संगठनप्रति कडा आक्रोश देखाएका हुन् ।

अप्रिल ७ को अमेरिकी समय बिहानै पख उनले ट्विट गर्दै भनेका छन् ‘डब्लुएचओले आश्चर्यका काम गर्दैछ, जुन संस्थालाई अमेरिकाले ठूलो लगानी गरेको छ, उसैलाई बास्ता नगर्ने र चीन केन्द्रीत हुने ? यति गर्दा पनि अमेरिकालाई कुनै आपत छैन । भाग्यबस् मैले उनीहरुद्वारा चीनको सीमा खुला राख्ने प्रस्तावलाई अस्वीकार गरेछु । त्यस्तो गलत र वाहियात सल्लाह पनि हामीलाई दिने ?’

कोरोना महामारीको ठूलो प्रभावले अमेरिकलाई असहज बनाउँदै गएको बेला अमेरिकी राष्ट्रपतिले चीनसँग ‘मीत्र–शत्रु’ सम्बन्ध कायमै गरेका छन् । यद्दपी यो टिव्टमा चीनसँगको सीधा सत्रुता पोखिएको छैन । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोमलाई चिनीया गुलामी गरेको आरोप अमेरिकाबाट लगाइँदै आएको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार २१:५५ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...