back
CTIZAN AD

कोरानालाई जितेर म बाचेको मान्छे

वि.सं.२०७६ चैत २७ बिहीवार

885 

shares

कसम खाउ
कुन कसम खाऊ
भागेर जाउ
कुन ठाउ जाऊ ?
ढोकाको चुकुल लगाएर
जहान परिवार संग
म छुट्टिएर बसेको मान्छे
तर
म रूनू रोएर
म हासेको मान्छे
कोरानालाई जितेर
म बाचेको मान्छे

छिन छिनमा खोकेर
बिषम ज्वरो भोकेर
स्वासको जाल तोडेर
थकानलाई मोडेर
कोराना हारेर
म बिजयमा
फर फर गर्दै शिखरमा
जीवन हासेको मान्छे
कोरानालाई जितेर
म बाचेको मान्छे

स्वासको करेसामा
विस्वासको भरोसामा
सहास र धैर्यतामा
अदृस्य आतंककारि
अदृस्य आत्यन्तिक बिध्वन्सक
अदृस्य हत्याराको युद्दमा
कोरानालाई जितेर
म विजय चुमेर
म बाचेको मान्छे

वि.सं.२०७६ चैत २७ बिहीवार २२:३५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...