back
CTIZAN AD

भाईरस प्रतिरोधि शक्ति बढाउन बेलऊति र मह खानेकि !

वि.सं.२०७६ चैत २८ शुक्रवार

1.7K 

shares

क्यानडामा कार्यरत गैरआवासीय नेपाली अभियन्ता तथा  खाद्यविज्ञ नारायण घिमिरे कोरोनाविरुद्ध लड्ने प्रतिरोधि शक्ति बढाउन बेलाउती र मह खान सल्लाह दिन्छन् ।

ईन्डोनेसियाको अनुसन्धान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ प्रतिरोधि औषधि वनाऊने सम्भावना खोजिगर्न बनाएको नया अनुसन्धान तथा प्रविधि कन्सोर्टियमले वेलऊति (अम्वा) को फलवाट बनेको जुस, वेलउतिको पातबाट बनेको जुस र महको सारतत्व वा फ्लेवोनोईडको बलिष्ठ भाईरस प्रतिरोधि शक्ति हुने एकिन गरेको भन्दै उनले हाम्रै घरआँगनमा पाइने अम्बा खान सुझाव दिएका हुन् ।

उनी भन्छन् :

“बेलऊति (फल र पात) तथा मह खानेकि !

ईन्डोनेसियाको अनुसन्धान तथा प्रविधि मन्त्रालयले कोभिड(१९ प्रतिरोधि औषधि वनाऊने सम्भावना खोजिगर्न बनाएको नया अनुसन्धान तथा प्रविधि कन्सोर्टियमले वेलऊति (अम्वा) को फल वाट बनेको जुस, वेलऊतिको पातबाट बनेको जुस र महको सारतत्व वा फ्लेवोनोईडको बलिष्ठ भाईरस प्रतिरोधि शक्ति हुने एकिन गरेको छ।

तसर्थ ऊक्त कन्सोर्टियमको सदस्य संस्था युनिभर्सिटि अफ ईन्डोनेसियाले ट्रपिकल बायोफर्मा स्टडि सेन्टर सँग मिलेर रातो वेलऊतिको जुस, पातको जुस र महको एन्टिभाईरस गुण कोभिड-१९ को नियन्त्रणको औसधि बनाऊन गहिरो अनुसन्धानमा लागेको छ।

जेहोस, यो तथ्यले के बताऊछ भने हाम्रा रैथाने आयुर्वेदिक प्रबिधि अव आधुनिक औषधि विज्ञानको क्षेत्र बनिसकेको छ। वडि अफ नलेज आयुर्वेदाको तर ज्ञान पत्ता लगाएको र औषधि वनाएको जस फर्मा कम्पनिहरूले लिदै छन्। पेटेन्ट पनि ऊनैको हुनेछ।

हामी लाटाले पापा हेरे जस्तै टुलुटुलु हेर्ने, ठुलाठुला गफ गर्ने, माखो नमार्ने, दोस अर्कालाई दिने र यस्ता कुरा गर्दा ‘तै ले चै के नापिस भनि पाखुरो सुर्कने’ र ठालु वन्ने र दॅग पर्ने सॅस्कृति ऊन्मुख बन्यौ कि !

हाम्रो हालको प्रयोजनको लागि यो खवरले हामिलाई भाईरस प्रतिरोधि ईम्युन बढाऊन अम्बा, अम्वाको पात र पातको डाँठ, तथा मह खानुपनि ऊत्तम ऊपाय हुन्छ भन्ने आयुर्बिज्ञानको निचोडलाई सहि समयमा सम्झाई दिएको छ।”

वि.सं.२०७६ चैत २८ शुक्रवार १८:१२ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...