back
CTIZAN AD

मुक्तकहरु

वि.सं.२०७६ चैत २९ शनिवार

732 

shares

सिउदोमा सिन्दूर हातमा राता चुरा माग्छे
खान्दान,इज्जत,थर,यो जिन्दगी पुरा माग्छे
हिजो हजारौँ केटालाई दिल दिएकी केटीले
म मात्र तिम्रो हुँ भन्ने अधिकारका कुरा माग्छे


फालिएको फोहोर झै सस्तो जिन्दगी लाग्यो
आँफु लाई नै कस्तो कस्तो जिन्दगी लाग्यो
जब तिम्रो पराई सँग विहे हुदैछ भन्ने कुरा सुने
पानी बिनाको माछो जस्तो जिन्दगी लाग्यो


सुक्खा भएपछी भूमि भोकमरीले छोला बिचार गर्नुहोस्
आउने छैन,बग्ने छैन रित्तो हुन्छ खोला बिचार गर्नुहोस्
कपाल,दाह्री काटे झै जङ्गलका सब रूख काटि रहदा
हेर्दा हेर्दै एक दिन ठूलो मरभूमी होला बिचार गर्नुहोस्


सोझोलाई अझ बंगाउन ठोक्छन घन बनेर
पर रहनु नत्र बर्बाद भईन्छ आफ्नो पन बनेर
पराईले बरू खुब हौसला दिन्छ सफलतामा
खै कसरी भनौँ आफ्नै आउछन दुश्मन बनेर

वि.सं.२०७६ चैत २९ शनिवार ०८:५९ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...