back
CTIZAN AD

गजल

वि.सं.२०७६ चैत २९ शनिवार

813 

shares

राजतन्त्र ढल्यो पर्खाल उस्तै छ
प्रजातन्त्र आयो सवाल उस्तै छ

जनताको व्यथा बुझेनन् कसैले
नेताहरूको मात्र कमाल उस्तै छ

रोजगार छैन् बिदेशिन्छन् युवाहरू
परदेशमा पनि बेहाल उस्तै छ

बोत्तल फेरिए, फेरिएन रक्सी
भ्रष्टाचारको त्यो संजाल उस्तै छ

नेताका गगन–चुम्बी दरबार बने
गरीबको छानो त्रिपाल उस्तै छ

वि.सं.२०७६ चैत २९ शनिवार ०९:०१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...