back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति मारतलि शाखाद्वारा मास्क र खाद्यान्न वितरण

वि.सं.२०७६ चैत २९ शनिवार

1.4K 

shares

११ अप्रिल । नेपाली जनसम्पर्क समिति भारत बेङलारको मारतलि यरियामा काम गर्ने ५ नेपाली मजदुरलाई मास्क तथा खाद्यान्न वितरण गरेको छ ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एबम नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेकोको पहलमा दक्षिण भारत क्षेत्रका महासचिव बिमलराज बिस्टको समन्वयमा मारतलि शाखाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई उक्त सहयोग गरेको हो ।

नेजस मारतलि शाखा अध्यक्ष माधवराज खडायतको नेत्रित्वमा बेङलारको मारतलि यरियामा नया विल्डिङ वन्ने ठाउमा ज्यालादारि मजदुरि गरि खाने ४ जना र होटलमा काम गर्ने १ जना गरि जम्मा ५ जना नेपाली दाजुभाइ दिदीबहिनीलाई मास्क र खाध्यान्न वितरण गरिएको बताइएको छ ।

वि.सं.२०७६ चैत २९ शनिवार १६:४५ मा प्रकाशित

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...