back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च जापानले गर्यो कोरोना भाइरस प्रभावितका लागि सहयोग समिति गठन

वि.सं.२०७७ वैशाख २ मंगलवार

786 

shares

२ बैशाख, जापान । प्रवासी नेपाली एकता मन्च जापानले कोरोना प्रभावितहरुको सहयोगका लागि ११ सदस्यीय सहयोग तथा समन्वय समिति गठन गरेको छ ।

पछिल्लो समय संसारभरी महामारीका रुपा फैलिएको कोरोना भाइरसको जापानमा पनि उच्च जोखिम रहेको हुनाले तत्काल सक्दो सहज वातावरण र्सिजना गर्नका लागि मन्चले समिति गठन गरेको जनाएको छ ।

सिद्धार्थ श्रेष्ठ (फोन नं ०८०-४०५७-४७३०)को संयोजकत्वमा गठन गरिएको उक्त समितिमा मोहन पौडेल ०८०-४२७३-४८४८, विकास पौडेल ०८०-४२७३-४८४८, बाबुराम पौडेल ०९०-८४८६-१४६०, महेन्द्र अधिकारी ०८०-४९२५-, कालिका थापा ०८०-३३६२-१५१८, अरुण श्रेष्ठ (साइतामा) ०९०-९८५५-५१११, राजेन्द्र श्रेष्ठ (योकोहामा) ०८०-३४४७-७१९२,हर्क थापा (ओसाका) ०७०-१५२८-५४८२, भवानी पन्त (नागोया) ०९०-८४९१-४५११ र नवराज गौतम (फुकुओका) ०९०-२९६१-५६५२ रहेको मन्चका अध्यक्ष हवल चन्द्र लामाले बताएका छन् ।

वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:५५ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...