back
CTIZAN AD

कोरोना संक्रमणबाट पाकिस्तानका पूर्वक्रिकेटरको मृत्यु

वि.सं.२०७७ वैशाख २ मंगलवार

678 

shares

२ बैशाख, काठमडौँ । कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानका प्रथम श्रेणीका पूर्वक्रिकेटर जफर सरफराजको मृत्यु भएको छ ।

५० बर्षिय सरफराजलाई अप्रिल ७ मा कोरोन संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण भएको पुष्टि भएपछि उनलाई पेशावरको लेडी रिडिङ्ग अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि पछिल्लो तिन दिन देखी उनलाई आईसीयु (इन्टेन्सिभ केयर युनिट) मा सारिएको थियो । उनको मृत्यु सोमबार पोशावरको लेडी रिडिङ्ग अस्पतालमा भएको छ ।

जफर सरफराजले १५ प्रथम श्रेणीको खेल र ६ लिस्छ ए क्रिकेट खेलेका थिए । क्रिकेटबाट संन्यासको घोषण गरेपछि उनले पेशावरको अण्डर १९ र सिनियर टिमको प्रशिक्षकको भुमिका समेत निभाएका थिए ।

वि.सं.२०७७ वैशाख २ मंगलवार ०९:४४ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...