back
CTIZAN AD

२०२० को आईपिएल फेरी स्थगित

वि.सं.२०७७ वैशाख ३ बुधवार

894 

shares

३ बैशाख, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ३ मे सम्मका लागि लकडाउन थप गरेपछि २०२० को आईपिएल फेरी पनि स्थगित गरीएको छ ।

मार्च २९ बाट सुरु हुने भनिएको आईपिएल कोरोना भाइरसको महामारीले गर्दा अप्रिल १५ सम्मको लागि स्थगित गरीएको थियो ।

प्रधानमन्त्री मोदीले हिजो मंगलबार अप्रिल १४ मा मे ३ सम्मका लागि लकडाउन थप गर्ने घाषण गरेपछि २०२० आईपिएल फेरी पनि स्थगित गरीएको छ ।

बीसीसीआईले कहिलेसम्मको लागि आईपिएल स्थगित गरेको छ भनेर खुलेको भने छैन । अन्तराष्ट्रिय क्रिकेट श्रृखला र वल्डकपको कारण डिसेम्बर भन्दा अगाडी आईपिएल नहुने जस्तो देखिन्छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १०:३० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...