back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख १३ शनिवार

696 

shares

आजित भै सकेको छु तिम्रो व्यवहारबाट
निस्कनु छ मैले दिलको कारागारबाट

खोज्दै न खोज्नु मलाइ कहाँ छौ भनेर
थाहा पाउने छौ कुनै दिन त समाचारबाट

दुनिया को हर प्रहारबाट जितेको म मान्छे
आज मात खानु पर्यो आफ्नै दिलदारबाट

के नै आशा गर्न सकिन्छ अब जिन्दगीको
गर्दनमा रहेको त्यो नाङो तलवारबाट

आफ्ना रगत पसिना सबै त दिए मायालाई
भए घर न घाटको उस्लाइ गरेको प्यारबाट

वि.सं.२०७७ वैशाख १३ शनिवार ०९:५५ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...