back
CTIZAN AD

कविताः कोरोना भाइरस

वि.सं.२०७७ वैशाख १३ शनिवार

1.5K 

shares

चीनबाट सुरु भएको रोग यो कोरोना
बिस्वभरि फैलिएको छ मानबलाई मारन
महामारी बढेको छ सारा बिश्व भरमा
साना ठुला धनी गरीब सबै यस्को डरमा ।

बिश्व सबै लागेको छ छिटो यसलाई रोक्न
औषधि र सुइ छैन अझै यसलाई छेक्न
प्रकृतिका उपज हामी यहि हाम्रो घर
यहि घरलाई चलाएर भएको छ अहिले डर

पू्र्खा हाम्रा बुद्धिमान थिए अति ज्ञानी
खान्थे तिनले स्वास्थ्य कुरा छानीछानी
चीनमा उधम मच्चाइ गयो रोग युरोपतिर
अहिले भाछ अमेरिकालाई यस्को ठुलो पीर
भारत नेपाल भुटानमा छिर्का तिनका थोर

होऔं सतर्क समयमै भाइरस बढ्न नदिन
घरमै बसौं स्वस्थ रहौँ हात धोइ छिनछिन
कोरोनाबाट पाउन मुक्ती यहि छ राम्रो जुक्ति
प्रकृतिको जतन गरे सबको हुन्छ जीवन मुक्ति ।
अस्तु

दुराडाँडा हाल-नागार्जुन न.पा–१

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:१० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...