back
CTIZAN AD

रिहा भए ज्ञानेन्द्र शाही

वि.सं.२०७७ वैशाख १६ मंगलवार

768 

shares

१६ वैशाख, काठमाडौं । ‘हाम्रो नेपाल – हामी नेपाली अभियान’का अभियन्ता ज्ञानेन्द्र शाही सर्वोच्च अदालतको आदेशपछि रिहा भएका छन् ।
शाहीलाई सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले रिहा गरेको हो ।

लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका शाहीलाई वैशाख ९ गते साँझ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको थियो ।

वरिष्ठ अधिवक्ता इन्द्रप्रसाद अर्यालले शाहीको तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षिकरण निवेदन रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो ।

अभियन्ता शाहीलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट

वि.सं.२०७७ वैशाख १६ मंगलवार १८:०१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...