back
CTIZAN AD

एनआरएनए कतारद्धारा कोरोना प्रभावितलाई राहत वितरण

वि.सं.२०७७ वैशाख १८ बिहीवार

678 

shares

१८ बैशाख, कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित नेपाली समुदायमा थुप्रै राहत वितरण तथा सहयोग गरेको छ ।

कतारमा रहेका केही नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति एनआरएनए एनसीसी कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा श्रमिक कोषमार्फत २७ अप्रिलमा कतारका विभिन्न ठाउँमा रहेका कोरना भाइरसबाट प्रभाबित ६३ जना नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको हो ।

जसमध्ये ६० महिला र तीनजना पुरुषलाई राहत वितरण गरेको जनाएको छ । राहतमा चामल, तेल, दाल, प्याज, आलु, चना, सोयाबिन, नुन, सिजनेबल तरकारी, चाउचाउलगायतका खाद्य सामग्री वितरण गरेको हो ।

राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी आईसीसी मध्यपूर्ब संयोजक प्रबिण गुरुङ्ग, एनसीसी परिवार र राहत तथा उद्दार समिति सदस्यहरु प्रति संघले आभार व्यक्त गरेको छ ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १३:२१ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...