back
CTIZAN AD

साइनो

वि.सं.२०७७ वैशाख २० शनिवार

1.2K 

shares

१.
तिम्रै याद बोक्दछ,
बर्षातको दर्के झरी,
प्यारा मेरा सधैँँ मुग्लानी ।

उडाउनुछ डाँफे,
फुलाउनु छ गुराँस,
सधैँ यो नेपाली पाखामा ।

खाटो बसेको घाउ,
बल्झाउँछ फेरि फेरि,
समयको दुर्नियतीले ।
४.
भ्रमको बाली बोट,
पछारेछ असिनाले,
जे त गर्याे राम्रो नै गर्याे ।
५.
भोलिको आशमात्र,
लड्कियो कठै जिन्दगी,
नदीको तुईन बनेर ।

वि.सं.२०७७ वैशाख २० शनिवार १०:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...