back
CTIZAN AD

कोरोना प्रभावितको सहयोगका लागि अन्तराष्ट्रिय पर्वत समाजद्धारा आकस्मिक राहतकोष स्थापना

वि.सं.२०७७ वैशाख २४ बुधवार

711 

shares

२४ बैशाख, काठमाण्डौं । अन्तर्राष्ट्रिय पर्वत समाजले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को कारण उत्पन परिस्थितिले भविष्यमा कुनै पनि पर्वेतेलीमा पर्न सक्ने भबितब्यमा सहयोग गर्न सकियोस् भन्ने उद्धेश्यले आकस्मिक राहत कोष स्थापना गरेको छ ।

कोरोना भाइरस संक्रमणवाट प्रभावित संसारभरी रहेका पर्वतेलीमा आइपर्ने भवितव्य घटनामा सहयोग गर्न भन्दै आन्तरिक रुपमा सहयोग अभियान शुरु गरिएको समाजले जनाएको छ ।

राहत कोषमा स्वैच्छिक सहयोग गर्ने सहयोगदाताको नाम निम्नानुशार रहेको छ ।

पुरन गिरि युके १ लाख, महेश श्रेष्ठ जापान १ लाख, कुल आचार्य यूके १ लाख, झलक केसि बेल्जियम ५० हजार, दर्शन गुरुङ बेल्जियम ५० हजार, अर्जुन कुमार श्रेष्ठ बेल्जियम ५० हजार, दिपेन राना यूके ४५ हजार,पर्बत सेवा समाज यूएई ३० हजार, बिनोद पुरी युके २५ हजार, हितकाजी गुरुङ युके २५ हजार, गोबिन्द गुरुङ युके २५ हजार, सुभास जोशी बेल्जियम २५ हजार, बाबुराम शर्मा अमेरिका २५ हजार, गोविन्द सुवेदी बेल्जियम २५ हजार, मदन राना युके २५ हजार, कमल पुन मगर युके २५ हजार, मोहन शर्मा युएई २५ हजार, एकराज गिरी स्पेन २५ हजार, पर्वत समाज स्पेन २५ हजार, सोनाम शेर्पा यूके २५ हजार, गुणराज शर्मा स्विटजरल्याण्ड २० हजार, किरण पुन बेल्जियम २० हजार, प्रकाश पौडेल बेल्जियम २० हजार, नारायण सुवेदी जापान २० हजार, गोपचिन्द्र भुसाल युएई २० हजार, खड्क केसी बेल्जियम २० हजार, कुष्ण देव गुरुङ युके १५ हजार, सुस्मिता गिरी युके १५ हजार, कोलिन र प्याट्रिक युके १५ हजार, दिपीका भुसाल इजरायल १५ हजार र भिम जोशी बेल्जियमले १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी नर रोका नेदरल्याण्ड १५ हजार, नेत्र आले युके १५ हजार, विशाल रेग्मी अमेरिका १५ हजार, दीपक शर्मा अमेरिका, १५ हजार, कृष्ण पौडेल अमेरिका १५ हजार, सुर्य पौडेल अमेरिका १५ हजार, सुर्यप्रसाद पौडेल अमेरिका १५ हजार, बसन्त चापाईँ अमेरिका १५ हजार, सितल भुर्तेल स्पेन १५ हजार, सुरेन्द्र भुसाल बेल्जियम १५ हजार, मनोहरि शर्मा नेदरल्याण्ड १० हजार, गोपाल चन्द्र लामिछाने अमेरिका १० हजार, हेमराज सुवेदी पोर्चुगल १० हजार, किरण अर्याल नेदरल्याण्ड १० हजार, रामेश्वर गौतम रसिया १० हजार, यम भण्डारी युके ७,५००, नन्द गुरुङ बेल्जियम ६ हजार, शेषराज तिमिल्सिना कतार ५ हजार, श्याम सुवेदी डेनमार्क ५ हजार, उत्तम केसी अमेरिका १५ हजार, रबिन्द्र श्रेष्ठ अमेरिका ५ हजार, ओम प्रकाश केसी अमेरिका ५ हजार र एक बहादुर मल्ल फ्रान्सले रु १५ हजार रुपैयाँ सहयोग गरेको समाजले जनाएको छ ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १०:०७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...