back
CTIZAN AD

नेपाली दूतावास कतारले पठायो नेपाल फर्काइएका ९४ नेपाली कामदारको तलव

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

858 

shares

२६ बैशाख, कतार । नेपाली दूतावास कतारले कतारबाट फर्काएका ९४ नेपाली कामदारको तलब नेपाल पठाइएको जानकारी दिएको छ ।

दूतावासले शुक्रबार एक सूचना जारी गर्दै गत मार्चमा नेपाल फर्काएका Al Bandary Engineering Trading & Contracting Company   मा कार्यरत ८४ जना र Aluminum Gulf Ray मा कार्यरत १० जना नेपाली कामदारको तलब तथा नियमअनुसार पाउन बाँकी रहेको रकम नेपाल पठाइएको जानकारी दूतावासले दिएको छ ।

दूतावासका अनुसार कतारी रियाल ३ लाख ४६ हजार ३२० र २६ हजार ८०१ दूतावासले उक्त कम्पनीबाट प्राप्त गरेपछि नेपाली कामदारले नेपालमा पाउने गरी २२ अप्रिलमा टिटि गरी कन्सुलर सेवा विभाग काठमाण्डौंमा पठाइएको जानकारी दूतावासले दिएको छ ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार २१:०१ मा प्रकाशित

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...