back
CTIZAN AD

साइनो

वि.सं.२०७७ वैशाख २७ शनिवार

747 

shares


रसमय वसन्त
प्रमोदले छ उन्मत्त
सुखमय एकान्तवास ।

अहमता कति हा े?
स्वार्थमा बाँच्नु अति हो
चरित्र हत्या, के मति हो ?


कुहियो तरकारी
नाफामा मस्त व्यापारी
भाषणमा पो कृषि क्रान्ति ।


तिरो जनता तिर्छन्
बडा चिल्ला कार फेर्छन्
कृषक जति भोकै मर्छन् ।


धमिराको भो बास
बाँच्ने आधार सखाप
हुँदैछु विदेशीको दास ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:०४ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...