back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख २७ शनिवार

801 

shares

ऊ पनि मेरो जिन्दगीमा आएको हो
धोका दिन उसैले सिकाएको हो

त्यो जून पनि कहाँ मुस्कुराउथ्यो र
मेरो संगत पाएर मुस्कुराएको हो

सुकेको फूलमा फेरि जवानी पलाएछ
तिर्खाएको को मान्छे जुर्मुराएको हो

आगोको ज्वालामा त्यत्रो हिम्मत कहाँ
तिम्रो मायाले पो मन जलाएको हो

एउटा उसको याद सँगै लान सकेन
आखिर नदीले धेरै थोक बगाएको हो

वि.सं.२०७७ वैशाख २७ शनिवार १०:०५ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...