back
CTIZAN AD

टि-२० पछि एकदिवसीय क्रिकेट टिमको पनि कप्तान बने बाबर आजम

वि.सं.२०७७ जेठ १ बिहीवार

1.4K 

shares

१ जेठ, काठमाडौँ । बाबर आजम पाकिस्तानको एकदिवसीय क्रिकेको टिमको कप्तान बनेका छन । पाकिस्तान क्रिकेट र्बोडले एकदिवसीय क्रिकेट टिम कप्तान सरफराज अहमदलाई हटाएर बाबर आजमलाई कप्तानका रुपमा चयन गरेको हो ।

पुर्वकप्तान सरफराज अहमदलाई पाकिस्तान क्रिकेट र्बोडले केन्द्रिय सम्झैताको सुचिबाट पनि हटाएको छ । पाकिस्तान क्रिकेट र्बोडले टेस्ट टिमको कप्तानमा अजहर अलि चुनेको छ भने टि-२० का कप्तान बाबर आहजमनै रहने छन । उनीहरुले पाकिस्तान क्रिकेटको कप्तान १ बर्षका लागि गर्ने छन ।

वि.सं.२०७७ जेठ १ बिहीवार १०:१९ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...