back
CTIZAN AD

अनेसास सिक्किम च्याप्टरमा नयाँ कार्यसमिति

वि.सं.२०७७ जेठ २ शुक्रवार

666 

shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिक्किम च्याप्टरमा नयाँ कार्यसमिति चयन गरिएको छ । यसको जानकारी अनेसासका अध्यक्ष राधेश्याम लेकालीले दिएका छन् । कार्यसमितिको अध्यक्षमा सी.पी. गिरी (चन्द्र प्रकाश गिरी) रहेका छन् भने कार्यसमिति २३ सदस्यीय रहेको छ ।
नयाँ कार्यसमिति यसप्रकार रहेको छ :
अध्यक्ष
सी.पी. गिरी (चन्द्र प्रकाश गिरी)
उपाध्यक्ष
श्री टी. बी. चन्द्र सुब्बा
श्रीमती रत्न लक्शम सुब्बा

महासचिव
श्रीमती मीना सुब्बा

संयुक्त सचिव
श्री चन्द्र दुलाल

कोषाध्यक्ष
श्री हरि ढुङ्गेल

सह कोषाध्यक्ष
श्री ललित लोहार

सदस्यहरु
डा.पुष्प शर्मा
डा. कविता लामा
श्री रूद्र पौड्याल
श्रीमती उषा शर्मा
श्री टि. बी. क्षेत्री
श्रीमती सविता तामङ्ग
श्री एन पी एस निरौला
श्री प्रद्युम्न श्रेष्ट
श्री चुडामणी खतिवडा
श्रीमती मणिका शर्मा
श्रीमती शिला थामी
श्री युवा बराल
श्रीमती तारा साम्पाङ
श्री चुनिलाल घिमिरे
श्री पारसमणि दंगाल

एक सदस्य पछि थप गर्ने जनाइएको छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १६:३२ मा प्रकाशित

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...