back
CTIZAN AD

गजल

वि.सं.२०७७ जेठ १० शनिवार

1.2K 

shares

लिपुलेक, लिम्पियाधुरा र कालापानी
नमिच्नु ए ! कपटी आफ्नै बाउको ठानी

मौनतामा बिलिन छ कि मालिक हाम्रो
कि नदेखे जस्तै गर्यो कालो पट्टी बानी

कोहि भन्छ यो त केबल सौदाबाजि हो
गुमायो अस्तित्व लालचमा जानिजानी

पुर्खाले त्याग गरि आर्जेको यो मुलुक
छिमेकिले त्यसै किन गर्छ मनोमानी

सार्वभौम स्वाधिन हो यो नेपाल हाम्रो
बिना सित्ती कसैलाई नि गर्दैनौ हानी

वि.सं.२०७७ जेठ १० शनिवार ०८:५१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...