back
CTIZAN AD

गजल

वि.सं.२०७७ जेठ १० शनिवार

750 

shares

जति भेटियो जो चपायो उसैले
अझै लान्छना त्यो लगायो उसैले

म बोल्दैन थे उच्च आवाज गर्दै
सपनामै आयो अनि जगायो उसैले

अनमोल हुन्छ माया ज–जसले भन्यो
चोखोमाया यो लिलाम गरायो उसैले

रमाइलो थ्यो फूलमा भँवरा डुलेको
फूलमा डुल्ने भँवरा भगायो उसैले

जहिले कल झगडा झिकेर घरभित्र
स्वर्गैसरी घर खण्डहर बनायो उसैले

वि.सं.२०७७ जेठ १० शनिवार ०९:४२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...