back
CTIZAN AD

गजल

वि.सं.२०७७ जेठ १० शनिवार

804 

shares

मलाई यसरी निकालियो कसैले दिलबाट
जसरी आँसु चुहिन्छ परेलीको डिलबाट

सपनीमा आज उनलाई कल्पेर रोएको देखें
छातिमा पिडा भयो पुरानो घाउको खिलबाट

जीवनमा वाधा व्यवधान आईनै रहन्छ कति
मान्छे कहिले पनि भाग्नु हुदैन मुश्किलबाट

थाहै नदिएर सिकार कसरी बसमा पार्ने
सिख्नुस कावा खाँदै उड्दै गरेको चिलबाट

मृत्यु नजिक पुगेर ‘राहुल’ फर्किएको थियो
बाँच्ने हौसला पाई गजलको महफिलबाट

वि.सं.२०७७ जेठ १० शनिवार ०९:४३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...