back
CTIZAN AD

लकडाउन उल्लङ्घन गर्दै बालुवाटारमा प्रदर्शन गर्नेहरु माथि प्रहरीको हस्तक्षेप

वि.सं.२०७७ जेठ २७ मंगलवार

897 

shares

२७ जेठ काठमाडौं । लकडाउनको उल्लङ्घन गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी प्रदर्शन भएको छ । मंगलबार विहान स्वतस्फुर्त रुपमा निस्किएका यूवा, अधिकारकर्मी तथा व्यवसायीहरुको एक समुहले विभिन्न प्लेकार्डहरु बोकेर प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले बाटो अबरुद्ध गरेर प्रदर्शन गरे पछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । केहि समय अगाडी प्रहरीले पानीको फोहरा प्रयोग गरेर उनीहरुलाई त्यहाँबाट तितर बितर पारेको छ ।

प्रदर्शनकारीहरुले पिसिआर बिधिबाट मात्र परिक्षण गर्नुपर्ने, व्यवसाय सनचालन गर्न पाउनु पर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

https://www.facebook.com/sansarnewsnepal/videos/2968188106549836/?t=3

वि.सं.२०७७ जेठ २७ मंगलवार १४:४६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...