back
CTIZAN AD

भारतमा कोरोना संक्रमणबाट ७ हजार ७ सय भन्दा बढिको मृत्यु, २ लाख ७६ हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ जेठ २८ बुधवार

759 

shares

२६ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिले सम्ममा कोरोना भाइरसको संक्रमणबाट ७ हजार ७ सय ५० जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या पनि २ लाख ७६ हजार १ सय ४६ पुगेको छ ।

हजो मात्र भारतमा १० हजार २ सय १८ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय ७७ जनाको मृत्यु भएको ।

वि.सं.२०७७ जेठ २८ बुधवार ११:४७ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...