back
CTIZAN AD

दुई खर्बको रिभर्स रिपो जारि गर्दै राष्ट्र बैंक

वि.सं.२०७७ जेठ २८ बुधवार

903 

shares

२८ जेठ काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले २ खर्बको रिभर्स रिपो जारि गर्दैछ । परिपक्व हुन सात दिन अबधि राखेको राष्ट्र बैंकले मौद्रिक निति सर्बजनिक गर्ने बेलामा रिभर्स रिपो जारि गर्न लागेको हो । रिभर्स रिपो मार्फत बैकहरुमा अधिक तरलताको रुपमा रेहेको नगदलाई निस्चित प्रतिशत ब्याज दिएर राष्ट्रबैकले आफू तिर तान्न लागेको हो । क, ख र ग बर्गमा बैंक तथा बित्तिय संस्था यो कार्यक्रममा सहभागि हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।

अहिले बैक तथा बित्तिय संस्थाहरुमा अधिक मात्रामा पैसा तरलताको रुपमा रहेको छ । निक्षेप संकलन को तुलनामा लगानी कम भैरहेको अबस्थाम बैक तथा बित्तिय संस्थाहरुमा अधिक तरलताको स्थिति उत्पन्न भैरहेको छ । यस्तो अबस्थामा आउन सक्ने चुनौतिलाई सामना गर्न राष्ट्र बैंकले यो औजारको प्रयोग गर्न लागेको हो ।

वि.सं.२०७७ जेठ २८ बुधवार ११:३८ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...