back
CTIZAN AD

ट्युनिसिया डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

वि.सं.२०७७ जेठ ३० शुक्रवार

711 

shares

३० जेठ, काठमाडौँ । आप्रवासी शरणार्थी बोकेर इटालीतर्फ गइरहेको एउटा डुङ्गा ट्यूनिसियामा दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको ट्युनिसियाको रक्षा मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।

मृत्यु हुनेमा अधिकांश महिलाहरू रहेका बताइएको छ । दुर्घटना गत मङ्गलबार भएको थियो । ट्युनिसियाको बन्दर्गाह शहर स्फाकमा भएको दुर्घटनाबारे स्थानीय माझीहरूले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।

बिहीबारको खोजीमा थप १३ जनाको मृतशरीरलाई सामुद्रिक तट क्षेत्रबाट उद्धार गरिएको हो । डुङ्गामा यात्रारत हराइरहेका अन्य यात्रुहरूको खोजीकार्य भइरहेको छ ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:४५ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...