back
CTIZAN AD

भारतमा कोरोना संक्रमणबाट ८ हजार भन्दा बढिको मृत्यु, करिब ३ लाख संक्रमित

वि.सं.२०७७ जेठ ३० शुक्रवार

852 

shares

३० जेठ, काठमाडौँ । । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । सबै भन्दा बढि संक्रमित भेटिएका देशहरुमा मध्यमा भारत चौँथो स्थानमा रहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण भारतमा ८ हजार भन्दा बढिले आफ्नो ज्यान गुमाईसकेका छन भने करिब ३ लाख कोरोना भाइरसका संक्रमितहरु रहेका छन ।

बिहिबारमात्र भारतमा ११ हजार १ सय २८ कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन भने ३ सय ९४ जनाले आफ्नो ज्यान गुमाएका छन ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको छ भने ८ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ जेठ ३० शुक्रवार १२:३५ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...