back
CTIZAN AD

गजल

वि.सं.२०७७ जेठ ३१ शनिवार

828 

shares

जानु मन छ त्यस्तो ठाउँमा, जहाँ बस एकान्त होस्
हरियाली डाँडाकाँडा बिच, मन एकदम शान्त होस्

कसम कुन पापिले, आँखा लगायो हाम्रो पिरतीमा
म कहाँ चाहान्थे, हाम्रो प्रेमकहानी वियोगान्त होस्

एक सानो झुप्रो बनाई, आरामले बस्न मन छ त्यहाँ
जहाँ कसैको खुशिमा, धोका नहुने भिन्नै प्रान्त होस्

मैले हरेक पलमा धोका पाए, अनि यस्तै सोचिरहन्छु
यि धोकेबाजलाई नि, मृत्युदण्ड दिईने सिद्धान्त होस्

यो खालि दिमागले, सोचिरहन्छ यस्तै अनौठो चाहा,
मेरो जिन्दगी दुनियाँलाई, उद्धाहरणिय दृष्टान्त होस्

वि.सं.२०७७ जेठ ३१ शनिवार ०९:२४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...