Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

पाकिस्तान क्रिकेट टिमका पुर्वखेलाडी शाहिद अफरीदि कोरोना भाइरसबाट संक्रमित



३२ जेठ, काठमाडौँ । पाकिस्तान क्रिकेट टिमका पुर्वखेलाडी र टिमका कप्तान समेत रहेका शाहिद अफरीदि कोरोना भाइरसबाट संक्रमित भएका छन । सामाजिक संजाल ट्वीटर मार्फत शनिबार ट्वीट गर्दै उनले आफुमा कोरोना संक्रमण पुष्टि भएको भनेर जानकारी दिएका हुन ।

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२ हजार ४ सय ५ रहेको छ भने संक्रमणबाट २ हजार ५ सय ५१ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा