back
CTIZAN AD

प्रकाशलाई सम्झँदै सृजना भन्छिन्– प्रत्येक स्वभावमा तिम्रै प्रतिबिम्ब छन्

वि.सं.२०७७ असार १७ बुधवार

942 

shares

प्रकाश दाहालको जन्म दिनका अवसरमा उनकी धर्मपत्नी सृजना त्रिपाठीले मनछुने स्टाटस लेखेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छोरा प्रसिद्ध दाहालको फेसबुकमा ट्याग गर्दै भक्कानो फुट्ने गरी लेखेकी छन् ।
उनले भनेकी छन् ‘तिमीलई सम्झिन कुनै विशेष दिन चाहिँदैन प्रकाश, छोरोको अनुहारमा हरेकपल झल्किन्छौ तिमी, उसको प्रत्येक स्वभावमा तिम्रै प्रतिबिम्ब छन् !! Always Miss You

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एकमात्र छाृरा स्व. प्रकाश दाहालको जन्मदिनका अवसरमा प्रकाशकी पत्नि सृजना त्रिपाठीले आफ्ना श्रीमानलाई सम्झन कुनै विशेष दिन नचाहिने भन्दै दिनदिनै छोराको अनुहारमा भल्किरहेको अनुभूति सहित छोराको प्रत्येक स्वभावमा प्रकाशको बिम्ब रहेको बताएकी छन् ।

स्व. नारायण गोपालले भनेजस्तै यो सम्झने मन छ म बिर्सु कसरी, तिमी नै भनिदेउ हे जाने निष्ठुरी….हो सृजनाको सम्झने मन निष्ठापूर्वक देखिएको छ । उनले परिवारप्रतिको सम्मान र वर्गनिष्ठालाई राम्रैसँग आत्मसाथ गरिरहेकी छन् ।

वि.सं.२०७७ असार १७ बुधवार १४:०४ मा प्रकाशित

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...