back
CTIZAN AD

‘सत्तासीन नेताहरुले जग हसाई गर्नु देशको लागि राम्रो संकेत होइन’

वि.सं.२०७७ असार १८ बिहीवार

1K 

shares

१८ असार, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको कहरका बेला सत्तासीन नेताहरुले जग हसाई गर्नु देशको लागि राम्रो संकेत नभएको बताएका छन् ।

कोरोनाका कहरका बेला जनताप्रति उत्तरदायी हुनुपर्ने अवस्थामा सत्तासिन पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक कलह चरम उत्कर्षमा पुगेको अवस्थामा पूर्वराजा शाहले विहिबार यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘कोरोना संक्रमण र यसका प्रभावका कारण देशको अर्थतन्त्र निर्धो भएको बेला जनताप्रति उत्तरदायी नभै सत्तासीन नेताहरु आपसमै लडेर जग हँसाई गर्नु देशका लागि पक्कै राम्रो संकेत होईन,’ सामाजिक संजाल ट्विटरमा आफ्ना भनाई राख्दै पूर्वराजा शाहले भनेका छन्, ‘जनता प्रतिको आफ्नो दायित्व बिर्सने, सीमित स्वार्थमा अल्मलिने यस्ता स्वार्र्थी नेतालाई चिन्ने बेला आएको छ अब ।’

वि.सं.२०७७ असार १८ बिहीवार १९:१६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...