back
CTIZAN AD

दुई सय ५० मेट गहुँ बीउ वितरण

वि.सं.२०७३ पुस १३ बुधवार

909 

shares

१३ पुस, कलैया । बारा जिल्लामा चालु आव ०७३÷७४ का लागि गहुँखेती गर्न बीउबिजन कम्पनी हेटौँडाले दुई सय ५१ मेट्रिक टन गहुँको बीउ २२ डिलरमार्फत किसानलाई उपलब्ध गराएको छ ।

कम्पनीले उपलब्ध गराएको अनुदान बीउ करिब रु एक करोड १२ लाख ९५ हजार बराबरको छ । प्रजिअको अध्यक्षतामा रहेको बीउ आपूर्ति समितिको बैठकले जिल्लास्थित कृषि बीउ बिक्री डिलरमार्फत प्रतिकेजी रु ४५ का दरले किसानलाई उपलब्ध गराएको थियो ।

उपलब्ध भएको अनुदान गहुँ बीउको सदुपयोग भए÷नभएको अनुगमन कृषि विकास कार्यालयले गर्ने छ । यस वर्ष जिल्लामा करिब २८ हजार नौ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो । रासस

वि.सं.२०७३ पुस १३ बुधवार ०३:३२ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न सर्वसाधारणमा सचेतनामूलक सन्देश जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय प्रविधिको विकाससँगै बढ्दै...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वातै घट्यो सुनको मूल्य प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...