back
CTIZAN AD

साइनो

वि.सं.२०७७ असार २० शनिवार

786 

shares


छाडी जान्छ प्राणले,
सुनिश्चित छ गन्तव्य,
नबनौ चिन्ताको बिमारी ।

यादमा मिसिएर,
बिथोल्न तिमि नआऊ,
कुडिन्छ मन सम्झनाले ।
३.
यो मनको खडेरी,
आँखा भित्रको सागर,
शान्त अदृश्य र बिशाल ।
४.
इत्रिनुको नतिजा,
सातु पोखियो राडिमा,
नलिप्नु दैलो मध्याह्नमा ।
५.
पिँध चुहिने गाग्रो ।
प्यासले डढेको घाँटी ।
बेमेल जिन्दगीको रित ।

 रौतहट चन्द्रपुर न.पा-२

वि.सं.२०७७ असार २० शनिवार १०:०९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...