-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

ब्राजिलमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो, ५८ ६४ हजार भन्दा बढिको मृत्यु



२२  असार, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमित भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ ।

आइतबार सम्मको रिर्पोट अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या १६ लाख ४ हजार ५ सय ८५ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ६४ हजार ९ सय रहेको छ ।

आइतबार मात्रै ब्राजिलमा २६ हजार २ सय ९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५ सय ३५ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ