back
CTIZAN AD

अब मास्क नलगाई घर बाहिर निस्कनेलाई कारबाही हुने

वि.सं.२०७७ असार २२ सोमवार

912 

shares

२२ असार, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको अवस्थामा बन्दाबन्दीको नियम पालना नगर्ने र मास्क नलगाइ हिँड्नेलाई कारबाही हुने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबारको पत्रकार सम्मलेनमा बन्दाबन्दीको नियम पालना गर्न अनुरोध गर्दै मास्क नलगाई घरबाहिर निस्कने व्यक्तिलाई कारबाही हुने जानकारी दिएका हुन् ।

यस विषयमा गृहमन्त्रालयले सम्बन्धीत सरोकारवाला निकायहरुलाई निर्देशन समेत दिइसकेकोले सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

वि.सं.२०७७ असार २२ सोमवार १७:४४ मा प्रकाशित

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...