back
CTIZAN AD

कविताः कोरोना अवसर

वि.सं.२०७७ असार २७ शनिवार

612 

shares

रोग आयो अचम्मको
त्रास छायो जताततै
अनेकौं अवसर ल्याएको छ
गहिरिएर विचार गरेको खोइ ?

बाँझै थिए हजारौं जमिन
गाउँ गाउँ थियो शून्य
अन्जानमा हो या जानेर
प्रकृति माताले गरिन् काम पून्य ।

कोलाहल,तँछाडमछाड भागदौड अति
के पाउन हो कुन्नि अपराध बढे
मान्छेको विस्वास मान्छे मै रहेन
बुद्धि,भ्रष्ट ब्यवहार किन सडे ।

बनाउँ सुधारौं बिग्रिएको प्रकृति
केही मिलाउँ सम्बन्ध धमिलेका
गरौं प्रयास आफनो माटोमा भनी
परदेशमा होइन सकिन्छ रमाउन यही पनि ।

वि.सं.२०७७ असार २७ शनिवार ०९:१३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...