back
CTIZAN AD

गजल

वि.सं.२०७७ असार २७ शनिवार

990 

shares

के भनूँ खोई, आज शीर भारी छ
मनभित्र चिन्तैचिन्ताको घारी छ ।।१।।

खोइ किन हो, आफै अचम्मित छु
नछरेपनि दिलमा, तनावको बारी छ ।।२।।

भीडमा भएर पनि लाग्छ एकान्त झै
एकातिर आफू, सिंगो संसार पारी छ ।।३।।

मरी मरी बाँच्नुको, दुखिरहन्छ पींडा
कहिल्यै नटुङ्गिने यो, संघर्ष जारी छ ।।४।।

’विकेश’ मात्रै हो कि, निराश अरु पनि
उदास अनुहारमा, झुस्स कालो दारी छ ।।५।।
२०७७÷०३÷११

वि.सं.२०७७ असार २७ शनिवार ०९:१९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...