back
CTIZAN AD

गजल

वि.सं.२०७७ असार २७ शनिवार

933 

shares

मनको बह तिमीलाई पोख्न मन लाग्छ
छोडेर किन गयौ साथी सोध्न मन लाग्छ

तिमीले जस्तै मैले पनि माया गरेकै थिए
कसको माया कम थियो जोख्न मन लाग्छ

हामीले हाँस्दै खेल्दै बिताएका पलहरु
हराए छन् आज कता खोज्न मन लाग्छ

उपहारमा दियौ आँशु बग्छन् आँखाबाट
हत्केलाले यी आँखाहरु छोप्न मन लाग्छ

जिन्दगी एक्लो गाह्रौ भयो यो आँशुको भारी,
कसलाई पो गह्रौ भारी बोक्न मन लाग्छ

वि.सं.२०७७ असार २७ शनिवार ०९:२५ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...