back
CTIZAN AD

गजल

वि.सं.२०७७ असार २७ शनिवार

936 

shares

 

म पनि अरुहरु जस्तै उहि बजारमा छु
भोलि कौडिमा बिके पनि आज हजारमा छु ।

मसानघाट भन्दा त टाढा छैन होला कुनै वस्ती
तैपनि म सधैं सधैं किन यति हतारमा छु ।

म यसकारण मझधारमा परेको छु कि
दुई वटा डुङ्गामा एकै साथ सवारमा छु ।

किन हो आफू त अत्याचार सहनै सक्दिन
त्यसैले आजभोलि म धेरैको प्रहारमा छ ु।

उकुसमुकुस हुन्छन् कुरा लुकाउनेहरु
किन हो कुन्नि म पनि अहिले दोधारमा छु ।।

शंखरापूर नगरपालिका-४, फेदी ,काठमाडौ

वि.सं.२०७७ असार २७ शनिवार १०:४१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...