back
CTIZAN AD

कुन प्रदेशका आइसोलेशनमा कति कोरोना संक्रमित उपचाररत छन् त ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ असार २९ सोमवार

717 

shares

२९ असार, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमणभएका १६,९४५ मध्ये आजसम्म १०,२९४ निको भएर घर फर्किसकेका छन् ।

हाल देशका विभिन्न आइसोलेशन सेन्टर तथा अस्पतालमा ६ हजार ६१३ जना उपचाररत छन् । नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म उपचार गराईरहेकाहरु मध्ये प्रदेश १ मा १८३, प्रदेश २ मा १,८७२, बाग्मती प्रदेशमा ४५८, गण्डकी प्रदेशमा ४९८, प्रदेश ५ मा ७२९, कर्णली प्रदेशमा ३६१ र सुदूरपश्चिम प्रदेशमा २,५१२ जना विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

वि.सं.२०७७ असार २९ सोमवार १७:५६ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...