back
CTIZAN AD

बंग्लादेश क्रिकेट टिमका पुर्वकप्तान मशराफे मोर्तजा कोरोना मुक्त

वि.सं.२०७७ असार ३१ बुधवार

852 

shares

३१ असार, काठमाडौँ । बंग्लादेश क्रिकेट टिमका पुर्वकप्तान मशराफे मोर्तजा कोरोना मुक्त भएका छन । जुन २० मा बंग्लादेशका पुर्वकप्तान मशराफे मोर्तजाले आफुमा कोरोना संक्रमण भएको भेनर जानकारी दिएका थिए । ३ हप्ताको उपचार पछि माशराफे मोर्तजको रिर्पोट नेगेटिभ आएको छ । उनले सामाजिक संजाल फेसबुकमा पोस्ट गदैँ आफु कोरोना मुक् भएको जानकारी दिएका हुन ।

उनीसँगै बंग्लादेश क्रिकेट टिमका दुई खेलाडी नफीज इकबाल र नाजमुल इस्लाम पनि कोरोना संक्रमणबाट मुक्त भएका छन । मशराफे मोर्तजाकी पत्नी सुमोन हक भने अझौ पनि कोरोना संक्रमणबाट निको भएकी छैनन् ।

वि.सं.२०७७ असार ३१ बुधवार १५:०५ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...