back
CTIZAN AD

भारतमा कोरोना कहरः एकैदिनमा भेटिए ३२ हजार भन्दा बढि संक्रमित, ६ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ साउन १ बिहीवार

720 

shares

१ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । बुधबारमात्र भारतमा ३२ हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन जो अहिलेसम्मकैँ सबै भन्दा धेरै हो ।

बुधबार बेलुका सम्मको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ७० हजार १ सय ६९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार २ सय २९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३२ हजार ६ सय ८२ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय १४ जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड ३६ लाख ९१ हजार ६ सय ६५ पुगेको छ भने संक्रमणबाट ५ लाख ८६ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार ०९:२७ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...