back
CTIZAN AD

अमेरीकामा एकैदिनमा भेटिए ७१ हजार भन्दा बढि कोरोना संक्रमित, ९ सयको मृत्यु

वि.सं.२०७७ साउन १ बिहीवार

765 

shares

१ साउन, काठमाडौँ । बुधबार अमेरीकामा ७१ हजार भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय भन्दा बढिको मृत्यु भएको छ ।

बुधबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ३६ लाख १६ हजार ७ सय ४७ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार १ सय ४० रहेको छ ।

पछिल्लोे २४ घण्टामा अमेरीकामा ७१ हजार ६ सय ७० कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय ९७ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार ०९:२७ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...