back
CTIZAN AD

योगेश भट्टराईको ट्विट : पार्टी दुर्घटना नजिक पुग्यो !

वि.सं.२०७७ साउन १३ मंगलवार

954 

shares

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य एंव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पार्टी गम्भिर दुर्घटना नजिक पुगेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत पछिल्लो नेकपा विवादबारे बोल्दै भट्टराईले यस्तो कुरा खुलाएका हुन् ।

उनले सबैलाई रोकिएर गम्भीर छलफल तथा समिक्षा गर्न पनि आग्रह गरेका छन् । ‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं, सल्लाह गरौं’, भट्टराईले भनेका छन् ।

नेकपा स्थायी समिति बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गराएसँगै नेकपाभित्रको विवाद गम्भीर चरणमा पुगेको छ । ओलीले बैठक स्थगित गराएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरु छुट्टै बैठकको तयारीमा लागेका छन् ।

बालुवाटारमा अहिले नेताहरु बेग्ला बेग्लै छलफलमा व्यस्त छन् । नेकपा स्रोतले जनाएअनुसार दाहाल, खनाल र नेपाल समुह स्थायी समिति बैठक बोलाउने पक्षमा देखिएका छन् ।

यसबीचमा अध्यक्षद्वय ओली र दाहालबीच भएको भेटवार्ता सकारात्मक नभएको नेकपाका एक स्थायी समिति सदस्यले बताएका छन् ।

वि.सं.२०७७ साउन १३ मंगलवार १४:३१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...