back
CTIZAN AD

शितल गुरुङ र अमृता नेपालीको आवाजमा मौलिक तीज गीत “चरी भरर” (भिडियोसहित)

वि.सं.२०७७ साउन १४ बुधवार

723 

shares

१४ साउन, काठमाडौं । गायक शितल गुरुङ र गायिका अकृता नेपालीको आवाजमा नयाँ मौलिक तीज गीत “चरी भरर” बजारमा आएको छ ।

कलाकार जीतन भाई श्रीसको लय÷शब्द रहेको उक्त गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो ।

कोरियामा कर्मथलो बनाई नेपाली लोक संगीतमा पनि निरन्तर लागेका श्रीसले यसपालीको तीज कोशेली स्वरुप उक्त गीत बजारमा ल्याएका हुन् ।

विनोद बाजुरालीको संगीत संयोजन, दुर्गा पौडेलको निर्देशन, माधव श्रेष्ठको सह निर्देशन र नविन घर्ति मगरको सम्पादनमा तयार भएको उक्त भिडियोमा सारिका केसी, महेन्द्र गौतम, सारदा गिर (काली आमा) लगायतलाई मुख्य अभिनयमा देख्न सकिन्छ ।

https://youtu.be/oP_j3Byyke8

 

वि.सं.२०७७ साउन १४ बुधवार २०:४२ मा प्रकाशित