back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका ८७ सहित ३६० जनामा कोरोना संक्रमण भएको पुष्टि

वि.सं.२०७७ साउन २२ बिहीवार

780 

shares

२२ साउन काठमाण्डौं । नेपालमा आज ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ७६ जना, पर्सामा ४१ जना, कपिलवस्तुमा ३२ जना, धनुषामा २४ जना, मोरङमा २४ जना,कैलालीमा २१ जना, सुनसरीमा १५, इलाममा १५ र जना संक्रमित भेटिएका छन् । साथै आज काठमाण्डौंमा ७६, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनु्सार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ८, मोरङका १, सुनसरीका १५ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १५ र मोरङका १३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १०, सुनसरीका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २३ जना, महोत्तरी, सर्लाही र सिराहाका १\१ नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा महोत्तरीका १, पर्साका ४१, रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाजुराका ३, गोर्खाका ४, काठमाण्डौंका २५, कपिलवस्तुका २१ र सर्लाहीका ७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा भक्तपुरका १, भोजपुरका २, दोलखाका १, काठमाण्डौंका १५, काभ्रेका १ र ललितपुरका २ जना, विर अस्पतालमा गरिएको परीक्षणमा धनुषाका १, काठमाण्डौंका ३, महोत्तरीका १,नुवाकोट, रामेछाप र सिरहाका १÷१ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा बाराका १, गुल्मीका १, कन्चनपुरका १, काठमाण्डौंका ५,काभ्रे र उदयपुरका १÷१ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका १३ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डौंका ४, ललितपुरका १, पर्साका १ जना, बिआइडिएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका ६, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका ९ जना, ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा दाङका १ जना, वीरेन्द्र अस्पतालमागरिएको परीक्षणमा काभ्रेका १, काठमाण्डौंका १ जनमा संक्रमण पुष्टि भएको छ ।

भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका १ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका १३, मकवानपुरका ४, रौतहटका १, काठमाण्डौंका १, रुपन्देहहीका १ र सर्लाहीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोर्खाका २, कास्की र पर्वतका १\१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा दाङका २, कपिलवस्तुका १ र प्युठानका ५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तुका १०, रुपन्देहीका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेख र सुर्खेतका १÷१ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला र मुगुका १\१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १ र डोटीका २ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ७, बझाङका ३, कैलालीका २१ र कन्चनपुरका १ जना गरी आज जम्मा ३६० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३६० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २१ हजार ७५० पुगेको छ ।

आज काठमाण्डौंका ५७ जनासहित ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१,३९० पुग्यो

वि.सं.२०७७ साउन २२ बिहीवार १६:५५ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...