back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन २४ शनिवार

738 

shares

फटाहाहरु सँधै, जाल बुन्छन् यस्तै हो ।
गरीबको रोदन, कहाँ सुन्छन् यस्तै हो ।

कुर्सी नपाउन्जेल, समानताका कुरा,
पाएपछि मन्मा कसले, गुन्छन् यस्तै हो ।

जति सम्झाए नि,वहकिन्छन् भोका पेट,
तिनै फटाहाहरुलाई, चुन्छन् यस्तै हो ।

धारे हात लगाई, नथाक्ने हातहरु,
उन्कै लागि फूलको,माला उन्छन् यस्तै हो ।

एक दिनको मीठो, यति महंगो पर्छ,
पछुताउँदै फेरी वर्षौँ, रुन्छन् यस्तै हो ।

***

ने ग उ म न पा-२०
चिरञ्जीवी ढकाल,राँझा एयरपोर्ट बाँके

वि.सं.२०७७ साउन २४ शनिवार ०९:२२ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...